MENU

फोटो फिचर

635x90

११ तस्बिरमा हेर्नुहाेस् समाचार संसार (फाेटाेफिचरसहित )

शब्द/तस्विर : सुनिता डङ्गोल बिहिवार, कार्तिक २३, २०७४

यत्तिका माध्यमहरू छन्, तै पनि समाजमा अखबारको आफ्नै शानमान छ । बिहानै चियाको चुस्कीसँगै अखबार पढ्ने जमात उस्तै छ । हरेक दिन छापिने अखबार कस्ता कस्ता प्रक्रिया पार गरेर पाठकको हातसम्म पुग्छ भन्नेमा तपाईंको जिज्ञासा हुन सक्छ । हामीले यहाँ अन्नपुर्ण पोस्टको उत्पादनदेखि वितरणसम्मको त्यही प्रक्रियालाई सिलसिलेवार देखाउने जमर्को गरेका छौं ।

press3

समाचार कक्ष,तीनकुने,बेलुका ८ बजे

press9

डिजाइन कक्ष,राति ११ बजे

press11

पेजकाे प्लेट मिलाउँदै, दुवाकाेट, राति १ बजे

press8

छपाई कार्य,दुवाकोट,राति २ बजे

press01

वितरणकाे तयारी, बिहान ३:३० बजे

press03

सातदाेबाटाेस्थित वितरककहाँ , बिहान ४:३० बजे

press4

ग्वार्काेकाे चियापसल , बिहान ५ बजे

 

 

press7

छापिएकाे पहिलाे प्रति देखाउँदै , राति २: ३० बजे

press

अखबार पढ्न हाैस्याउने एक सर्वसाधारण

press1

खाेकनाका पाठकहरु दिउँसाे पत्रिका पढ्दै 

 

 

प्रतिकृया दिनुहोस