MENU

फोटो फिचर

635x90

हाइकिंगका लागि उत्तम स्थल दहचोकी (फोटोफिचरसहित)

शब्द/तस्बिरः अशोक दुलाल मंगलवार, आश्विन ३, २०७४

गत शनिबार ललितपुरको लेलेमा १० वटा टुरिस्ट बसबाट एक हुल पदयात्री ओर्लिए । हातमा छडी, पिठ्यूँमा झोला र नीलो टोपी लगाएका प्रकृतिप्रेमी समूहका दुई सय ५० जना लेलेबाट दलचोकी यात्रामा निस्किँदै थिए ।

7_5

अहिले मनसुन समाप्तिसँगै आकाश खुल्न थालेको छ । बादलको घुम्टोबीच बिहान हिमाल लक्कै टल्किन्छ । चारैतिर हरियाली छाएको छ भने तुँवालो हटेर शहर सुन्दर र लोभलाग्दो देखिन्छ ।

6_8

काठमाडौं छेउछाउका पहाडका चुचुरा हाइकिंगका लागि माञ्चक छन् ।तनावपूर्ण र व्यस्त जीवनशैलीबाट छुटकारा पाउन हाइकिंग राम्रो विकल्पसँगै संस्कृतिकै रूपमा विकास भइरहेकोे छ ।

5_6

आधुनिक जीवनशैलीले म्त्याएको विभिन्न रोगसँग लड्न आहारविहार र विचार शुद्ध बनाउन पदयात्रा गर्न पछिल्लो पुस्ता तल्लीन छ ।

1_9

4_6

3_7

8_5

प्रतिकृया दिनुहोस