MENU

फोटो फिचर

Annapurna635x90

हिस्सी कुमारी ( फाेटाे फिचरसहित )

अन्‍नपुर्ण टुडे मंगलवार, भाद्र २७, २०७४

हरेक वर्ष गरिने सामूहिक कुमारी पूजा यस वर्ष पनि १९ भदौमा गरियो । पूजामा थुप्रै कुमारीले भाग लिए ।  पाटन, काठमाडौंलगायत विभिन्न स्थानबाट कुमारीहरू यस पूजामा सहभागी भएका छन् ।

k1

यस्तो सामूहिक पूजामा खासगरी नेवारी समुदायका कुमारीहरूले मात्र भाग लिन्छन् । घरपरिवार, स्वास्थ्य, शिक्षा वा कुनै नयाँ कार्यको थालनी गर्ने वेलामा यस्तो पूजा गरिने चलन छ ।

k5_1

नेवार समुदायमा दशैंको समयमा यो पूजा अनिवार्य मानिन्छ । कारणवश घरमा पूजा गर्न नसकिए मन्दिरमा सामूहिक रूपमा गरिन्छ ।

 

k2

k4

k6

k7

 

प्रतिकृया दिनुहोस