फोटो फिचर
बुद्धकालीन तिलौराकोट ( फाेटाेफिचरसहित)

दरवार क्षेत्रको भग्नावशेष
तिलौराकोट दरबारमा बुद्धले २५ वर्ष बिताएका थिए । दरबार परिसरमा पूर्वपश्चिम चास सय ५० मिटर र उत्तर दक्षिण पाँच सय ५० मिटरको पर्खाल फेला परेको छ । पर्खाल इँट्टाको आविस्कारभन्दा अघि बनेको हुन सक्ने उत्खनन्मा खटिएका पुरातत्वविद्हरूको मत छ । पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीका अनुसार तिलौराकोट दरबार परिसरमा एकपछि अर्को संरचना भेटिनुले यहाँ ठूलै शहर थियो भन्ने पुरातत्वविद्हरूको रायलाई प्रमाणित गरिदिएकोे छ ।
राजा शुद्धोधन र मायादेवीको अन्त्येष्टिपछि बनाइएको भागिरथि नदी किनारमा रहेको विहार
पछिल्लोपटक उत्खनन् गरिएको दरबारको प्रवेशद्वार
कुदानस्थित विहारको भग्नावशेषमा भेट्टिएको शिवलिंग
विहारमाथिको शिव मन्दिर
हालै उत्खननका क्रममा भेट्टिएको माटाको भाँडाे
कुदानको भग्नावशेषमा कुँदिएका बुट्टेदार भित्ता
माटोबाट बनेको महिलाको मूर्ति
बुट्टेदार धातु
बुद्धकाे मूर्ति
प्रतिकृया दिनुहोस