MENU

फोटो फिचर

Annapurna635x90

अभिनेताको नेता क्रेज ( फाेटाेफिचरसहित )

शब्द/तस्बिर : अशोक दुलाल मंगलवार, भाद्र ६, २०७४

प्रज्ञा भवनमा चलिरहेको यस वर्षको गाईजात्रामा नक्कली नेताहरूको भीड देखियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बनेका मनोज गजुरेलसँगै प्रधानमन्त्री शेरबहादुर देउवा बनेका दीपकराज गिरी पेट मिचीमिची हँसाए  ।

neta

गजुरेलले आफूलाई ट्रम्पजस्तै देखाउन नक्कली दाँत र सुनौलो नक्कली कपाल लगाएका थिए । कालो भादगाउँले टोपी, ग्रे कलरको दौरा सुरुवाल अनि कालो फ्रेमवाला चम्माको भेषभुषामा कलाकार गिरी देउवाझैं दुरुस्तै देखिन्थे ।

neta4

सधैंजसो साडीमा सजिने देउवा पत्नी आरजुको अभिनयमा दीपाश्री निरौला, गणेशमान सिंहको भेषमा रवि डंगोल पनि जमेका थिए ।

neta3

neta7

neta6

neta1

neta9

 

 

प्रतिकृया दिनुहोस