MENU

फोटो फिचर

Annapurna635x90

गे–जात्रा (फोटोफिचरसहित)

शब्द/तस्बिर : सुनिता डंगोल सोमवार, श्रावण ३०, २०७४

प्रत्येक वर्ष मनाइँदै आएको गाईजात्रा यस वर्ष पनि धुमधामका साथ मनाइएको छ । महत्वपूर्ण सांस्कृतिक वर्षको रूपमा मनाइने यस पर्वमा तेस्रोलिंगीसमेत सहभागी भएका छन् ।

7_4

पितृगणको सम्झना गरी गाईको रूप धारण गरी टोलटोल घुम्ने यसलाई आफ्ना दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक पर्वका रूपमा लिइन्छ । विगत आठ वर्षदेखि ब्लु डाइमन्ड सोसाइटीले यस पर्वलाई ‘गे प्राइड’का रूपमा मनाउँदै आएको छ ।

2_4

यस वर्ष पनि राजधानीको ठमेलमा उनीहरूले वृहत  र्‍यालीको आयोजना गरे ।

1_8

11

3_6

 

4_5

5_5

6_7

8_4

9_3

10_2

प्रतिकृया दिनुहोस