MENU

म्यागमेकर्स

635x90

पत्रकारका नयाँ अगुवा

अन्‍नपूर्ण टुडे शुक्रवार, भाद्र ९, २०७४

नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् । आचार्यले सात सय ३२ मत ल्याए भने उनका प्रतिस्पर्धी तीर्थ कोइरालाले ६ सय २७ । एक सय पाँच मतको अन्तरले विजयी बनेका आचार्य प्रेस सेन्टर र युनियन आबद्ध पत्रकारहरूको गठबन्धन बनाएर उठेका थिए भने कोइराला प्रेस चौतारीबाट उठेका थिए ।

प्रतिकृया दिनुहोस