MENU

म्यागमेकर्स

635x90

म्युजिकमा मस्त मोडल

अन्‍नपूर्ण टुडे मंगलवार, श्रावण २४, २०७४

नेपाली मोडल आदिती बुढाथोकी भारतीय म्युजिकमा देखिएकी छिन् । र्‍यापर रफ्तार र मनिन्दर बुट्टरको ‘गल गोरिए’ बोलको म्युजिक भिडियोमा उनले मोडलिङ गरेकी छिन् । बलिउड करियर बनाउन संघर्षशील मोडल बुढाथोकीले यसअघि विभिन्न विज्ञापनमा समेत देखिएकी थिइन् । जी म्युजिक कम्पनीको औपचारिक च्यानलमार्फत् सार्वजानिक गरिएको उक्त भिडियोलाई ३० लाखभन्दा बढीदर्शकले हेरिसकेका छन् ।

प्रतिकृया दिनुहोस