MENU

म्यागमेकर्स

dishhomeapp

‘युके डान्स अफ २०१७’ को उपाधि जसिताले हात पारिन्

अन्‍नपूर्ण टुडे मंगलवार, श्रावण २४, २०७४

जसिता गुरुङले बेलायतमा गरिएको एउटा नृत्य प्रतियोगितामा ‘युके डान्स अफ २०१७’ उपाधि जितेकी छिन् । आफ्ना १३ प्रतिष्पर्धीलाई उछिन्दै उनले पहिलो उपाधि हात पारेकी हुन् । यसबापत उनले १२ सय पाउण्ड नगदसमेत पोल्टामा पारिन् । विजेतालाई प्रमुख अतिथि राजदुत दुर्गाबहादुर सुवेदीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस