MENU

म्यागमेकर्स

dishhomeapp

अश्लेषाको आवागमन

अन्‍नपूर्ण टुडे आइतवार, श्रावण १५, २०७४

यतिबेला फिल्म बजारमा अश्लेषा ठकुरीको चर्चा चुलिएको छ । आफू मुख्य अभिनेत्री भएर चलचित्र ‘प्रेमगीत २’ बाट अश्लेषाले फिल्मी क्षेत्रमा प्रवेश गरेकी छन् । उनी अभिनित पहिलो फिल्मले नै यति धेरै चर्चा बटुल्न सफल भएको छ । यस फिल्मको प्रदर्शनपछि आफ्नो अभिनय करिअरले अझै उचाइ लिने उनले विश्वास गरेकी छन् । चलचित्र प्रचारप्रसारका लागि उनले अहिले देशभर आयोजना भइरहेको कन्सर्टमा सहभागिता जनाइरहेकी छन् ।

 

प्रतिकृया दिनुहोस