MENU

समीक्षा

635x90

सिफारिस

मोमिला ,साहित्यकार आइतवार, माघ ९, २०७३

१. पुस्तक : दस स्पेक जराथुस्त्र
लेखक : फेडेरिक नित्से 
विधा : दर्शन
पढ्नैपर्ने कारण: अस्तित्व प्रेमीहरूका लागि सुन्दर शैलीमा रचिएको मानवजीवनको उत्कृष्ट कर्मवादी दर्शन

२. पुस्तक : दी प्रोफेट
लेखक : खलिल जिब्रान
विधा : ललित निबन्ध
पढ्नैपर्ने कारण: प्रेम, विवाह, खुशी, मृत्यु, मित्रता, सौन्दर्य, धर्मजस्ता जीवनका अत्यन्त सूक्ष्म संवेदनाको सुरुचिपूर्ण सार्वभौम विन्यास

३. पुस्तक : घाटमान्डु
लेखक : कुमार नगरकोटी
विधा : फिक्सन, ननफिक्सन ७ अदर एडिक्सन (लेखककै शब्दमा)
पढ्नैपर्ने कारण: नयाँ शैलीको नेपाली सिर्जना

४. पुस्तक : लक्ष्मी निबन्ध संग्रह
लेखक : लक्ष्मीप्रसाद देवकोटा
विधा : ललित निबन्ध
पढ्नैपर्ने कारण: अत्यन्त उत्कृष्ट र गहन नेपाली निबन्ध

५. पुस्तक : धुंध से उठ्ती धुन
लेखक : निर्मल बर्मा
विधा : यात्रा निबन्ध
पढ्नैपर्ने कारण: तर्कपूर्ण विचार, अत्यन्त सुललित र सुन्दर शैलीको संयोजन

प्रतिकृया दिनुहोस